• ८ पुस २०८१, सोमबार

सुन्तलाको व्यापार

blog

नुवाकोट, पुस ४ गते । नुवाकोटको म्यागङ गाउँपालिका–२ बुङताङका किसान छेप्पन तामाङले उत्पादन गरेको सुन्तला बजार लैजाने तयारी गर्दै । यहाँको उत्पादन गुणस्तरीय हुने हुँदा माग अनुसार उक्त सुन्तला पोखरा लैजान लागिएको उहाँले जानकारी दिनुभयो । तस्बिरः रासस