शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरोले बनाएको पोखरी। जलवायु परिवर्तनको कारणले हिमाली क्षेत्र जोखिममा पर्दै गएको छ । तस्बिर : दिलकुमार लिम्बू/रासस