• ७ वैशाख २०८२, आइतबार

मल छर्दै किसान

blog

सुनसरी,  मङ्सिर २७ गते । सुनसरीको इनरुवा नगरपालिका ९ मा मकै रोप्नुअघि खेतमा रासायनिक मल छर्दै किसान । मकै रोप्न तयारी खेतमा युरिया, डिएपी र पोटाँस मिसाएर छर्नुपर्ने किसान बताउँछन् । तस्बिरः रासस