• ८ पुस २०८१, सोमबार

भुटानी नरेश–बौद्धनाथको अवलोकन

blog

अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौँ आइपुग्नुभएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक बौद्धनाथको अवलोकन गर्दै । तस्बिरः किरणराज विष्ट/रासस