• ११ पुस २०८१, बिहिबार

दाउराको जोहो

blog

कञ्चनपुर, मङ्सिर ३ गते । कृष्णपुर नगरपालिका २ वनहराका महिलाहरू सामुदायिक वनबाट दाउराको भारी बोकेर घर तर्फ फर्कँदै । आर्थिक रूपमा विपन्न परिवारले खाना बनाउनका लागि अझै पनि घरायसी इन्धनका रूपमा दाउराकै प्रयोग गर्दै आएका छन् । तस्बिरः  रासस