• २४ मंसिर २०८१, सोमबार

छठपूजाका लागि सजाइँदै सरोवर

blog

महोत्तरी, कात्तिक १९ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका –१ मा अवस्थित प्रसिद्ध वरूण सरोवर छठपूजाका लागि सजाइँदै । तस्बिरः सञ्जीतकुमार मण्डल, रासस