• ७ मंसिर २०८१, शुक्रबार

सयपत्रीले बढायो तिहारको रौनक

blog

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषक तिहारको लागि सयपत्री फूल टिप्न व्यस्त। पालिकाले अनुदान दिएपछि फूल खेती गर्ने कृषकको आकर्षण बढेको छ । तस्बिर : राधाकृष्ण डुम्रे