• ८ मंसिर २०८१, शनिबार

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

blog

पर्यटकहरु हिमाल चढ्दै । फाइल तस्बिर

काठमाडौं, असोज २२ गते । मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । 

उहाँले भन्नुभयो, ‘‘बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका हिमालहरुको आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ ।’’ 

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)