• १३ पुस २०८१, शनिबार

क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा

blog

सिन्धुली, असोज १७ गते । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप गाउँपालिका–९मा जोडिएको क्षतिग्रस्त झोलुङ्गे पुलमा जोखिम मोलेर यात्रा गदै रामेछापवासी । असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले पुलमा क्षति गरेको छ । नदी आरपार गर्ने विकल्प अरू नभएपछि यात्रुहरू क्षतिग्रस्त पुलबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तस्बिरः रासस