शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख ३० गते । स्थानीय तह निर्वाचनको क्रममा आज गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
उहाँका प्रेस संयोजक मधुसूदन भट्टराईका अनुसार, गृहमन्त्री खाणले त्यहाँको ज्योतिनगरस्थित ज्योति माविमा मतदान गर्नुभएको हो ।

गोरखापत्र
Gorkhapatra...