• ११ असोज २०८१, शुक्रबार

यस्तो छ सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता (विस्तृत)

blog

काठमाडौँ, असोज ३ गते । सरकारले बुधवार साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ ।

यो पनि पढ्नुहोस

२०८१ असार १७ गते नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बिच संयुक्त सरकार निर्माणका लागि सम्पन्न ७ बुँदे सहमतिमा व्यक्त राष्ट्रिय हितको रक्षा, संविधानको कार्यान्वयन र विकास, राजनीतिक स्थायित्व, सुशासन, गतिशील अर्थतन्त्र, विकास निर्माणमा तीव्रता र आर्थिक समृद्धि लगायतका जनचाहनालाई सम्बोधन नीतिगत प्रतिबद्धतामा उल्लेख छ । 


यस्तो छ सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता (विस्तृत) :