• १२ असोज २०८१, शनिबार

मुस्ताङमा स्याउ खेती

blog

मुस्ताङ,  साउन २४ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शीतोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ । मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तीव्रता पाएको छ । तस्बिरः रासस