• १२ साउन २०८१, शनिबार

साउन १ गतेदेखि बृहत् कोटीहोम महायज्ञ हुने

blog

आराध्यदेव भगवान् पशुपतिनाथ विराजमान रहेको पाशुपत क्षेत्र । तस्बिरः विमलबहादुर बिष्ट/रासस

काठमाडौँ, असार २९ गते । आराध्यदेव भगवान् पशुपतिनाथ विराजमान रहेको पाशुपत क्षेत्र । पशुपतिनाथ मन्दिर परिसरनजिकै वनकालीमा आउँदो साउन १ गतेदेखि एक महिनासम्म बृहत् कोटीहोम महायज्ञ सञ्चालन हुने भएको छ ।