• १९ असोज २०८१, शनिबार

घरभित्र पसेको भल

blog

स्थानीयवासीको घरभित्र पसेको भल । तस्बिर : कुलदीप न्यौपाने/रासस

दाङ, असार २२ गते । गएरातिदेखि भएको भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका–१८ स्थित बालुवाटारका स्थानीयवासीको घरभित्र पसेको भल ।