• १४ असार २०८१, शुक्रबार

पनौतीको हिले जात्रा

blog

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा तिन दिनदेखि चलेको हिले जात्रा (ज्याःपुन्ही)मा रथ जात्रा गर्दै स्थानीय । एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा विशेषरुपमा शनिबार परम्परा अनुसार दिनभर बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड गराउने र रथ भेटिँदा यौनिकता दर्शाउन दुई रथलाई एक आपसमा जुधा जात्रा सम्पन्न गरिएको छ । तस्बिर : राजकुमार पराजुली/रासस