• १२ साउन २०८१, शनिबार

धान रोपाइँ

blog

म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरु । तस्बिर : सन्तोष गौतमर रासस

म्याग्दी, असार १ गते । म्याग्दीको बेनी नगरपालिका–५ कुमाल्नी फाँटमा धान रोपाइँ गर्दै कृषकहरू । हिमाली जिल्ला म्याग्दीको सिँचाइ सुविधा भएको माथिल्लो क्षेत्रमा बर्से धान रोपाइँ सुरु भएको छ । तीन हजार  आठ सय ८५ हेक्टरमा धान खेती हुने म्याग्दीमा वार्षिक १३ हजार पाँचसय मेट्रिक टक धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

धानको बीउ


दाङको घोराही उपमहानगरपालिका-१८ स्थित महदेवाका किसानको लामो समयको खडेरीले सुकेर फुटेको धानको ब्याड राखेको खेत । तस्बिर: कुलदीप न्यौपाने

धान रोपाइँ


शुक्लाफाँटा नगरपालिकाका-४ असैनाका किसान वर्षा नभएपछि स्यालो ट्युबवेलबाट खेतामा सिंचाइ गरी धान रोपाइँ गर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु