• १२ साउन २०८१, शनिबार

स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन

blog

काठमाडौँ, जेठ १५ गते । सरकारले स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले  आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सङ्घीय संसदमा प्रस्तुत गर्दै आगामी आवमा स्वास्थ्य बिमाका लागि सात अर्ब ५० करोड बजेट विनियोजन गरेको बताउनुभयो ।