• १२ साउन २०८१, शनिबार

निर्माणाधीन राष्ट्रिय गौरवको च्याम्ताङ–घोङगोप्पा सडक

blog

संखुवासभा, जेठ ८ गते । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन राष्ट्रिय गौरवको च्याम्ताङ–घोङगोप्पा सडक । भौगोलिक विकटताका कारण किमाथाङ्का– खाँदबारीको १० किलोमिटर ट्रयाक खोल्ने काम नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी लगेर गरिरहेको छ । तस्बिरः रासस