शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १ गते । सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदय रोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न शैक्षिक संस्थाको रूपमा विकास गर्ने नीति ल्याएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।