• १६ भदौ २०८१, आइतबार

नेपालमा शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई भिसा सहजीकरण गरिने

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १ गते । सरकारले नेपालमा शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई भिसा सहजीकरण गर्ने नीति ल्याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।