• २४ वैशाख २०८१, सोमबार

प्राकृतिक मनोरम दृश्य

blog

तनहुँको पर्यटकीय नगरी बन्दिपुर जाने बाटोको प्राकृतिक मनोरम दृश्य । पृथ्वीराजमार्गको पिप्लेदेखि सात किलोमिटर उकालो यात्रा गरेपछि  बन्दिपुर पुगिन्छ । तस्बिरः कृष्ण न्यौपाने/रासस