• २५ वैशाख २०८१, मङ्गलबार

सेनाले माग्यो १४७ जना प्राविधिक कर्मचारी

blog

काठमाडौँ, वैशाख १४ गते । नेपाली सेनाको भर्ना छनाेट निर्देशनालय, जङ्गी अड्डाले १४७ जना प्राविधिक कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । 

प्राविधिक तर्फको हवाई, पदिक तथा बिल्लादार पदहरूको लागि शुक्रवार दरखास्त आह्वान गरेको हो । दरखास्त जेठ १९ गतेसम्म दिन पाउने सूचनामा उल्लेख छ । यसको विस्तृत विवरण यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।