निबन्धमा नयाँ स्वाद

मूलतः समालोचना र निबन्ध विधामा निरन्तर सक्रिय रहेका व्यक्तित्वको नाम हो– गोपी मैनाली । निजामती सेवाको उच्च ओहोदामा पुगेर हाल अवकाश प्राप्त जीवन बिताइरहेका मैनालीको