गीत
जोड्दा जोड्दै दुईटा मुटु कहाँनिर टुट्यौँ थाहै नपाई कुन मोडमा कतिखेर छुट्यौँ । साट्न पनि सकिएन मनका दुःख–सुख न त भैयो एकअर्कालाई छाया दिने रुख न त तिर्खा मेट्यौँ सँगै न थकाइ मार्न जुट्यौँ