चुरे क्षेत्रमा नदीले धार परिवर्तन गर्दै
चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न नपाउँदा नदीको धार परिवर्तन हुने क्रम बढेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
राप्ती बस दुर्घटना अपडेट: मृतकको सङ्ख्या १२ पुग्यो
बाँकेको नेपालगन्जबाट काठमाडाैँतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङस्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
अर्घाखाँचीमा पर्यटन प्रवर्द्धन कार्यक्रम हुने
अर्घाखाँचीमा पर्यटन, आर्थिक विकास र स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० हुने भएको छ ।
प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा
प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता खेल्नका लागि सुशान्त सिंह थापाको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा भएको छ ।
क्रिकेट खेलाडी छनोटप्रति बाँकेको असहमति
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट छनोट भएको प्रदेश क्रिकेट टिमको छनोटप्रति असहमति जनाउँदै जिल्ला क्रिकेट सङ्घ बाँकेले आफ्ना खेलाडी नपठाउने निर्णय गरेको छ ।
सहकारीको रकम हिनामिना गर्ने १९ जनालाई कैद सजाय
इजलासले दुई वर्ष र एक वर्ष कैद सजाय हुनेलाई जनही पाँच हजारका दरले जरिवानाको फैसला गरेको हो ।
अत्याधिक चिसो बढेपछि बाँकेकाे जनजीवन प्रभावित
बाँकेमा शित लहर र हुस्सुका कारण जनजीवन प्रभावित भएकाे छ ।
बन्दुक देखाएर सुन व्यापारीमाथि लुटपाट
कपिलवस्तुमा हतियार देखाएर सुन व्यापारीमाथि लुटपाट भएको छ । पसल बन्द गरी घर फर्किँदै गरेको अवस्थामा बिहीबार साँझ ५ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
बालविवाहमा कमी आएन
बर्दियामा बालविवाह गर्नेको सङ्ख्यामा अझै कमी आउन सकेको छैन । बालविवाह न्यूनीकरणका लागि सरकारी र गैरसरकारी संस्थाले गरेको करोडौँको लगानीको उपलब्धि बालुवामा पानी जस्तै भएको छ ।
माघीको तयारीमा थारू समुदाय
दाङका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् । थारू समुदायको मुख्य पर्व माघी नजिकिँदै गर्दा त्यसको तयारीसँगै थारू बस्तीमा चहलपहलसमेत बढेको छ । थारू बस्तीमा माघी पर्वका
गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्था सम्मानित
निस्दी गाउँपालिकाले गोरखापत्रकर्मीसहित विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ ।
रुसी सेनामा भर्ती भएका अर्का नेपाली युवकको मृत्यु
रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
आत्मवोधलाई राष्ट्रपति रनिङ शिल्ड
गुल्मीको छत्रकोट गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आत्मवोध माध्यमिक विद्यालय प्रथम भएको छ ।
विश्वका शक्ति राष्ट्रको नजर नेपालमा : उपमहासचिव ज्ञवाली
नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपालमा केही हुन्न भन्ने निराश रोक्नुपर्ने बताउनुभएको छ।
जिल्ला स्तरीय मेयर कप फुटबल माघमा
बाँके जिल्ला फुटबल सङ्घले कोभिड–१९ पछि पहिलो पटक जिल्ला स्तरीय मेयर कप छात्र–छात्रा प्रतियोगिता गर्ने तयारी गरेको छ ।
नेपाल भारत सीमाको निरीक्षण
नेपालसँग सिमाना गाँसिएको भारतीय सीमावर्ती जिल्ला बहराईचका सुरक्षा अधिकारीहरूले यहाँस्थित नेपाल भारत सिमानाको निरीक्षण गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
मातृशिशु मृत्युदर घटाउने प्रमुख प्राथमिकता : स्वास्थ्यमन्त्री खनाल
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
विद्युतीय प्रणालीबाट भत्ता विवरण
सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफ्टी’मार्फत वितरण गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि ‘इएफ्टी’मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।
जनताले समृद्धिको अनुभूति गर्न पाउनुपर्छ : सांसद दसौदी
रोल्पा घर भएका कुमार दसौदी राष्ट्रिय सभाका सांसद हुनुहुन्छ । उहाँको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदै छ । त्यसैले उहाँ यसबिचमा आफूले संसदमा गर्न सकेका र नसकेका कामको स्वमूल्याङ्कन गर्न थाल्नुभएको छ ।
अति विपन्न महिलालाई सिलाइ कटाइ तालिमसँगै मेसिन वितरण
नेपालगन्ज उपमहानगरका अति विपन्न र एकल महिलालाई आयआर्जनमा सहयोगका लागि सिलाइ कटाइ तालिमसँगै सिलाइ मेसिन सेट वितरण गरिएको छ ।
चुरे क्षेत्रमा नदीले धार परिवर्तन गर्दै
चुरे क्षेत्रका नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न नपाउँदा नदीको धार परिवर्तन हुने क्रम बढेको छ । जिल्लाको तिनाउ गाउँपालिकाभित्रका अधिकांश स्थानबाट नदीजन्य पदार्थ निकासी गर्न नपाउँदा नदी तथा खोलाले धार परिवर्तन गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
निःशुल्क उपचार गराउने नाममा रकम असुल्ने बिचौलिया पक्राउ
भेरी अस्पतालमा निःशुल्क उपचार गराउने नाममा रकम असुली गर्दै आएका एक बिचौलिया पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेशसभा : कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो ।
प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
नेपालगन्जमा पहिलो पटक ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।