राष्ट्रपति भण्डारीद्वारा काजी कालु पाँडेको समाधिस्थलमा माल्यार्पण
राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको स्मृति दिवसका अवसरमा बिहीबार चन्द्रागिरि नगरपालिका–१, दहचोकस्थित पाँडेको समाधिस्थलमा माल्यार्पण गर्नुभएको छ ।
नेवारी पोशाकमा सजिएका महिला
परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै यहाँका नेवार समुदायले आफ्नो पहिचानलाई लोप हुन दिएका छैनन् ।
रातो मछिन्द्रनाथको रथ-यात्रा सकियो (फोटो फिचर)
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ।
विमान दुर्घटना : तस्बिरमा नेपाली सेनाको उद्धार
मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ।
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिद्वारा शपथग्रहण
काठमाडौं महानगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । महानगरका एक सय ६० जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कक्षा १२ को परीक्षा सुरु[फोटो फिचर]
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।
१५ औं गणतन्त्र दिवस [फोटो फिचर]
१५ औं गणतन्त्र दिवस काठमाडौंको टुँडिखेलमा सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यमा टुँडिखेलमा विहान ७ बजेदेखि कार्यक्रम सुरु भएको थियो । विहानैदेखि मौसममा वदली हुँदा मध्यम प्रकृतिको वर्षा हुँदा कार्यक्रमलाई सामान्य प्रभावित बनाएको थियो ।
साताका सात तस्बिर
ललितपुरको धापाखेल क्षेत्रमा गरिएको टनेल खेती । पछिल्लो समय काठमाडौं तथा आसपासका क्षेत्रमा खेतियोग्य जमिन मासिँदै गएपछि सानो क्षेत्रफलमा टनेल खेती फस्टाउदै आइरहेको छ ।
काठमाडौं महानगरका प्रमुख वालेन्द्र साहको विजयी र्याली (फोटो फिचर)
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गर्नुभएका वालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनु भएको छ । निर्वाचित अधिकृतको कार्यालयले उहाँ निर्वाचित भएको घोषणा गरेसँगै प्रमुख वालेन्द्र साहको विजयी उत्सव मनाइएको छ ।