शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ १८ गते। वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरेर सुरु भएको जात्राको रथ यात्रा बुधबार ललितपुरको इटी (लगनखेल) देखि जावलाखेल पुगेपछि सकिएको हो। अबको चार दिन रथ जावलाखेलमा राखिन्छ। त्यसपछि भोटो देखाउने प्रचलन छ।

मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।