साताका १२ तस्बिर [फोटो फिचर]
वर्षायाम सुरुसँगै यस साता कैद गरिएका तस्बिरहरु ।
विमानस्थलमा आपत्कालीन उद्धारको अभ्यास (फोटोफिचर)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार आपत्कालीन उद्धारको अभ्यास गरिएको छ ।
मगर समुदायले काठमाडौंमा मनायो भूम्या (फोटोफिचर)
। मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ ।
३० तस्बिरमा पनौतीकाे ज्याः पुन्ही जात्रा
हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा मंगलबार सकिएको छ।
साताका १० तस्बिर (फोटो फिचर)
साताका १० तस्बिरलाई प्रस्तुत गरेका छौँ ।
साताका सात तस्बिर
बुधबार परेको वर्षाका कारण जलमग्न बनेको राजधानीको पुतली सडक न्यू प्लाजा क्षेत्र ।
पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक (फोटो फिचर)
शालिग्राम नेपालचितवन, जेठ २६ गते। चितवनको मुग्लिन नारायणगढ सडकखण्डको दुई ठाउँमा पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध छ। बुधबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग अझसम्म पूर्ण रुपमा सञ्चालन हुन सकेको छैन। अविरल वर्षाका कारण इच्छाकामना गाउपालिका वडा नम्बर ५ को नाग्दी खोलामा राति ११ बजे र सोही सडक खण्डको कालीखोलामा बिहान ४ बजे पहिरो खसेर उक्त सडकखण्ड अवरुद्ध भएको हो। पहिरो पन्छाएर सडक खुलाउने प्रयास सफल हुन सकेको छैन। आंशिक रुपमा सञ्चालन भए पनि राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसकेको हो। पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो।
तस्बिरमा भोटो देखाउने जात्रा
शनिबार भोटो देखाएपछि वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ-यात्रा सकिएको छ।
आठ तस्बिरमा सुनसान चोभार सुख्खा बन्दरगाह
चोभारस्थित सुख्खा बन्दरगाह चैत्र २२ गते उद्घाटन भएर सञ्चालनमा आए पनि अहिलेसम्म सुनसान जस्तै बनेको छ।