• १३ साउन २०८१, आइतबार

नेवारी पोशाकमा सजिएका महिला

blog

काठमाडौं, जेठ १९ गते । नेवारी पोशाकमा सजिएका पाल्पा रामपुरका नेवार समुदायका महिला । परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै यहाँका नेवार समुदायले आफ्नो पहिचानलाई लोप हुन दिएका छैनन् ।