मुठभेडमा ३१ माओवादी र दुई भारतीय सैनिकको मृत्यु
सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला मध्य भारतको घना जङ्गलमा आइतबार भएको मुठभेडमा कम्तीमा ३१ जना माओवादी विद्रोही र दुईजना भारतीय कमान्डो मारिएका छन् ।
अमेरिकामा नेपालीभाषीको गोली हानी हत्या
अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोवास गर्दै आएका एक जना नेपालीभाषी भुटानीको मङ्गलबार राती हत्या भएको छ ।
ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उहाँलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताउनुभएको छ ।
क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो
क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी जारी गरिएको तर पछि हटाइएको छ ।
चीनमा पहिरो, २९ जना बेपत्ता
बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।
अल-बुरहानद्वारा सुडानमा नयाँ सरकार गठनको घोषणा
सुडानका सत्तारुढ जनरल अब्देल फताह अल–बुरहानले विनासकारी गृहयुद्धको बिचमा देशको मामिला व्यवस्थापन गर्न चाँडै नयाँ सरकार गठन हुने बताएको छ ।
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन् । ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामावादबाट घर फर्काइएका रिपोर्टमा उल्लेख छ ।
दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी
भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
अलास्कामा दुर्घटनाग्रस्त विमान फेला, १० जनाकै मृत्यु भएको पुष्टि
अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।
दिल्ली विधानसभा निर्वाचन : भाजपा प्रारम्भिक नतिजामा अग्रस्थानमा
भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ ।
चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने
चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको साङ्घाई एआई उद्योग सङ्घ (एसएआईए) ले जनाएको छ ।
विश्व खाद्य मूल्यमा गिरावट
मुख्यतया चिनी, तरकारी तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।
ट्रम्प प्रशासनले युएसएडका अधिकांश पद कटौती गर्ने योजना बनाएको अधिकारीको भनाइ
। ट्रम्प प्रशासनले बिहीबार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी, युएसएड) को विघटन गर्ने क्रममा हजारौँ कर्मचारीमध्ये तीन सयभन्दा कम कर्मचारी मात्र राख्ने गरी विश्वभरका अमेरिकी सहायता परियोजनाहरूका लागि कर्मचारी सङ्ख्या उल्लेखनीय रूपमा घटाउने योजना प्रस्तुत गरेको छ ।
ट्रम्पद्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिका र यसको सहयोगी इजरायललाई लक्षित गरेको ‘अवैध र आधारहीन’ अनुसन्धानका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) माथि प्रतिबन्ध लगाउनुभएको ह्वाइट हाउसले जनाएको छ ।
फिलिपिन्समा विमान दुर्घटनामा चार जनाको मृत्यु
दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ डेल सुर प्रान्तमा एउटा निजी विमान दुर्घटनाग्रस्त हुँदा तीन विदेशीसहित चार जनाको मृत्यु भएको छ ।
रोस्कोस्मोसको नयाँ प्रमुखमा बाकानोभ नियुक्त
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरी बोरिसोभको स्थानमा दिमित्री बाकानोभलाई रुसको राष्ट्रिय अन्तरिक्ष निगम (रोस्कोस्मोस)को नयाँ महानिर्देशकमा नियुक्त गर्नुभएको क्रेमलिनले बिहीबार आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत जानकारी गराएको छ ।
जोर्डनका राजाद्वारा प्यालेस्टिनीको विस्थापन अस्वीकार
जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजा र पश्चिमी किनारमा प्यालेस्टिनीहरूलाई भूमि कब्जा गर्ने वा विस्थापित गर्ने कुनैपनि प्रयासलाई अस्वीकार गर्ने बताउनुभएको छ ।
मस्कोमा विमान दुर्घटनामा दुई पाइलटको मृत्यु
मस्को क्षेत्रको रामेन्सकोये जिल्लामा विमान दुर्घटनामा बिहीबार दुई पाइलटको मृत्यु भएको छ । प्रारम्भिक जानकारीअनुसार विमान बिहीबार दिउँसो म्याचकोभो एयरफिल्ड नजिकै दुर्घटनाग्रस्त भएको मस्को अन्तरक्षेत्रीय यातायात अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ ।
दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता
अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।
रुबियोले फेब्रुअरीको मध्यमा इजरायल, अरब राज्यको भ्रमण गर्ने
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरणसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीको पृष्ठभूमिमा यस महिना मध्यपूर्वको आफ्नो पहिलो भ्रमण गर्ने विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बिहीबार बताएका छन् ।
अमेरिकी सांसदद्वारा सरकारी उपकरणमा डिपसिक प्रतिबन्ध गर्न विधेयक पेश
अमेरिकी सांसदहरूले बिहीबार चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम डिपसिकलाई प्रयोगकर्ताको डाटा सुरक्षाको चिन्तालाई लिएर सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक पेस गरेका छन् ।
म्यानमारमा वायु प्रदूषणका कारण विद्युत आपूर्ति बन्द
म्यानमारको याङ्गुनमा उच्च वायु प्रदूषण भइरहेको छ । वायु गुणस्तर ५० देखि दुई सय वायु गुणस्तर सूचकाङ्क(एक्युआई) बिच फरक छ ।
राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट इजरायल अलग
इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिनुभएको छ ।
विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा
अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गर्नुभएको सिएनएनले जनाएको छ ।