त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार सूचना सार्वजनिक गर्दै भन्सार शुल्क नबुझाइ ल्याउन पाउने मालवस्तुको विवरण सार्वजनिक गरेको हो।
भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएका छन् ।
सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल र नेपालका लागि बंगलादेशका राजदुत सलाउद्दिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । बिहीबार दोधारा चाँदनी नगरपालिका कार्यालयमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
म्याग्दीमा एकजना वडासचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगंगा गाउँपालिका –१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिका छानविन समितिले जनाएको छ ।
कर्णाली प्रदेश सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललाई शुक्रबार कार्यकक्षमा भेटेर आफ्नो समस्या सुनाएपछि राउटे युवा सामूहिक तस्बिरमा ।
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पार्नुभयो।
बिक्री गर्न र प्रयोग गर्न नपाइने औषधि बिक्री तथा प्रयोग गरेको पाइएपछि इलामको फिक्कल बजारमा सञ्चालनमा रहेको पार्वती मेडिकोलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक भएको छ ।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको सम्बन्धमा प्रधानमन्त्री र गृहमन्त्रीले संसद बैठकमा जवाफ दिनुपर्ने बताउनुभएको छ ।
। शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिनुभएको छ । आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउनुहुँदै उहाँले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्व सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आँखा पाक्ने रोगबाट धेरै सङ्ख्यामा विद्यार्थी प्रभावित हुन थालेपछि जनकपुरधाम उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई एक साताका लागि पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय किलो सुनको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई दिनेबारे छलफल भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले पढाउँदै नपढाई तलब बुझ्ने बेथितिलाई निरुत्साहित गर्न आफूले व्यवस्था गरेको विद्युतीय हाजिरी मेसिन प्राध्यापकहरुले बोकेर हिँडेको बताउनुभएको हो ।