सुस्ताएको अर्थतन्त्रलाई सही रूपमा उकास्ने बलियो मन्त्र भनेको आर्थिक गतिविधि बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु नै हो । यसका लागि नयाँ नयाँ व्यवसाय सञ्चालन, उद्योगधन्दाको स्थापना गरी उत्पादनमा वृद्धि गर्नु पर्छ तर नेपालमा सु
ज्यापु महागुठीको संयुक्त अधिवेशनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनुभएको छ ।
ऐतिहासिक उपन्यास लेखनको इतिहासले नौ दशक टेक्न लागिसक्यो । आरम्भ निकै पुरानो भए पनि यसमा कलम चलाउनेहरूको संख्या त्यति धेरै पाइँदैन,त्यसमा पनि ऐतिहासिक उपन्यासको स्तर कायम गरी लेखिएका कृति निकै कम
विषयवस्तुको विविधता हुँदाहुँदै पनि मूल रूपमा कवि सुष्मा दाहालले आफ्नो पहिलो कविता सङ्ग्रह ‘मध्यान्तर’मा नेपाली समाजमा महिला हुनुको नियतिभित्र लुकेका सूक्ष्म पहेलीलाई मुखरित गर्नुभएको छ । पूर्वी पहाड तेह्रथुममा जन्मी हुर्कनुभएकी
एक आलोचना नगर्नूस्, जयजयकार पनि नगर्नूस् कृतघ्नलाई कुनै, स्वागत सत्कार पनि नगर्नूस् अहिले संवेदना मरेको यो सङ्कटकालीन समयमा
ठेक्का सम्झौता भएको दुुई वर्षपछि मुुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुुरु भएको छ ।
जब मातृभूमिको सेवा शिरमाथि लिएँ
कामको चापले बाह्रैै महिना फुर्सद भएन राम्रो सोच्दै भलो गर्नेको याद आएन
नेपाली राजनीति शास्त्रका पुस्तकालय प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला– चेतना, चिन्तन र राजनीति’ यस शताब्दीको नेपाली राजनीति, संस्कृति, विचार, विकास, मनोविज्ञान, इतिहास, भूसंवेदनशीलतामा
धरान उपमहानगरपालिका वडा नं. १३ स्थित जिरोपोइन्टमा बसले स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएको छ ।
मोरङ जिल्ला अन्तर्गत पर्ने सुनवर्षी नगरपालिकाका वडा नम्बर ४, ५, ६, ७ र ९ तथा रतुवामाई नगरपालिका–२ मा केवरत जातिको बसोबास छ । २०७८ सालको जनगणनाले यिनीहरूको जनसङ्ख्या ८,८०९ र मातृभाषा केवरतको वक्ता सङ्ख्या ३,
नेपाल विश्व क्रिकेटको ठुलो टिम बन्ने सम्भावना भएको राष्ट्र हो । नेपाली टिममा प्रतिभाको भण्डार छ । समर्थकको अपार साथ छ, जसले नेपाललाई धेरै परसम्म पु-याउने छ – वासिम अक्रम पाकिस्तानका महान् अलराउन्डर । धेरै समयपछि
कुनै बेला सारा गाउँलेको न्यायनिसाफ छिनोफानो हुने थलो हो – झिल्टुङ थुम्को । अचेल यहाँ बडादसैँ, गाईजात्रा र लाखेजात्रामा मात्र भिडभाड हुन्छ, रौनकता छाउँछ । २०७८ साल वैशाखमा झिल्टुङ कोतघरको पूर्वाधार निर्माण गर्न जग खन्ने व्रmममा केही पुराना सामग्री कोतघरको जगमा फेला परेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार कार्य‘गरिबसँग स्थानीय सरकार’ कार्यक्रम लागु गरिँदैम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो ।
जनगणतन्त्रका लागि माओवादी जनयुद्धमा होमिएका दीपक चन्द १८ वर्षदेखि शरीरमा गोलीको छर्रा बोकेर बाँच्न बाध्य हुनुहुन्छ । उहाँको पाखुरामा गोलीको छर्राले बनाएको घाउ प्रस्ट देखिन्छ । कम्मरभन्दा मुनिको भाग क्यान्सर रोगका कारण थलिएको छ । रोगको उपचार गर्दा घर खेत बेचिएपछि उहाँलाई खर्चको जोहो गर्न धौ धौ छ ।