बाँकेको राप्तीसोनारीको कुसुमबाट हराएका दुई जना बालिका एकसातापछि पोखरामा भेटिएका छन् ।
धिमाल भाषा
सप्तरीका बैङ्क तथा वित्तीय संस्थामा नगद अभाव भएको छ । सेवाग्राहीले मागे जति पैसा बैङ्क तथा वित्तिय संस्थाले दिने सकेका छैनन् ।
चाडपर्वलाई लक्षित गर्दै सर्लाहीको लालबन्दी र बयलबास बजारको अनुगमन गरिएको छ । सर्लाहीका सहायक प्रमुख जि
विश्वमा दुर्लभ अर्ना संरक्षणका लागि स्थापित कोसीटप्पु वन्यजन्तु आरक्ष पछिल्लो समय प्रदेश १ को हात्ती प्रजनन केन्द्रको रूपमा विकास हुँदै आएको छ । आरक्षमा रहेका ढोइ हात्तीले छावा जन्माउने क्रम बढ्दो छ । आरक्षमा अहिले पाँचवटा हात्तीका छावा हुर्कने क्रममा छन् ।
धनकुटाको ऐहिाशिक निशान भगवतीको मन्दिर पसिरमा २ सय वर्ष पुरानो ढुङ्गेधारा राख्ने तयारी गरीएको छ ।
ललितपुुर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा एक अर्ब ९५ करोड ५२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ६७ करोड ७१ लाख ३० हजार ७१२ रुपियाँ सङ्कलन
विगत १५४ वर्षदेखि प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा मञ्चन हुने पश्चिम नेपालको ऐतिहासिक तथा सां
हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मङ्गल धुन (मालश्री धुन)ले दशैँ आगमनको सङ्केत गर्छ । गीतसङ्गीतले हरेक चाडपर्व वा कार्यक्रममा छुट्टै रौनक थप्छ । गीतहरूले दशैँको महŒवको बखानसँगै दशैँमा आउने याद, सिर्जना गर्ने अवस्था र माहोलको कुरा बताउँछन् ।
नेपाल कला परिषद्, बबरमहलमा नेपाली कलाकारहरू आआफ्ना सिर्जनासहित ‘हिमालयन आर्ट फेस्टिभल’ कला जात्रामा सहभागी हुनुभएको छ । दशैँ मनाउने तयारीसँगै थुप्रै कलाकार एकै स्थानमा भेला भएर सिर्जनाको साथमा एकआपसमा खुसियाली साटासाट गरिरहनुभएको छ ।
गुल्मी जिल्लामा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत २२ हजार ४३२ घरधुरीमा खानेपानी वितरण गरिएको छ । जिल्लाको मुसीकोट नगरपालिकामा चार हजार ९३२ घरधुरीमा एक घर एक धारा वितरण गरिएको पालिकाका सूचना प्रविधि अधिकृत समुद्रविक्रम रायमाझीले बताउनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानस्वरूप उपलब्ध गराएका विद्युतीय सवारीसाधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुुभएको छ ।
चाडपर्वको बेलामा हुनसक्ने सुरक्षा व्यवस्थापनसँग सम्बन्धित दुर्घटना र अपराधका घटना रोक्न जिल्ला प्रहरी कार्यालय बागलुङले विशेष सुरक्षा योजना लागू गरेको छ ।
‘पर्यटनका लागि पुनर्विचार गरौँ’ भन्ने नाराका साथ ४३औँ विश्व पर्यटन दिवस पोखरा सहरमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।