जनकपुरधामको जानकी आँखा अस्पतालमा नयाँ प्रविधिको प्रयोगबाट आँखाको उपचार गर्न सुरु गरिएको छ ।
जतिसुकै ठुलो किन नहोस् युद्धका लागि– रणभूमि त्यसैको कुनामा कतै होओस्
वेग हानी उडेको चरो हेर्न लोभिन्छु म । चराको त्यस वेगले हृदयमा चारुताको भाव पैदा गर्छ । शिशिर र वसन्तको सङ्गम कालमा सुसेलो हाल्दै आउने आँधीले आकर्षित गर्छ । आँधीको आवेग हेर्न पनि म औधी लोभिन्छु ।
पाल्पामा क्रियाशील चार दलले समाजवादी मोर्चा गठन गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ ।
युक्रेनी ड्रोन आक्रमणमा रूसको कब्जामा रहेको क्रिमियास्थित गोलाबारुद डिपोमा आक्रमण भएको युक्रेनका गभर्नरले सोमबार बताउनुभएको छ ।
वर्षाकाे समयमा सडकमा खाल्डखुल्डिका कारण सवारीसाधन सञ्चालनमा समस्या हुन थालेपछि आईतबारदेखि चारलेन सडक मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
लाइसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भनी करिब चार लाख तीस हजार रुपियाँ बराबरको रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गर्नुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको विस्तार भइसकेको छ ।
अर्थमन्त्री तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा सदस्यले बोल्ने क्रम आज सकिने र मङ्गलबारसम्म प्रस्ताव पारित गरिने बताउनुभएको छ ।
चीनले उत्तरपश्चिम क्षेत्र सिङ्कयाङस्थित तकलामकान मरुभूमिमा ११ हजार मिटर गहिरो प्वाल बनाउन सुरु गरेको छ। यो प्वाल पृथ्वीको प्राचीनतम क्रेटासियस कालको तहसम्म पुग्ने छ। क्रेटासियसलाई एक भूगर्भीय काल मानिन्छ। जुन १४ करोड ५० लाख वर्षदेखि छ करोड ६० लाख वर्षसम्म अगाडिको समय हो। ११ हजार मिटरभन्दा गहिरो
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुँदै छ ।
भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।