स्याङ्जामा पिउने पानीमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जीवाणु 'कोलिफर्म' अत्याधिक मात्रामा भेटिएको छ ।
चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
संघीय सरकार मातहतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका लागि आवश्यक बजेटको व्यवस्था गर्न कर्णाली प्रदेश सरकारले पहल थालेको छ ।
शिखरका कर्कसा अट्टहासहरू लमतन्न सडमा ठक्कर खाँदै प्रतिध्वनित भएका छन् फाँटहरूमा तरेली बनेका छन् घृणाका विम्बसँगै ।
आफ्नै आमासँगको सहवासले श्रापित विरूपाक्ष पश्चातापको गहिरो खाडलबाट उठ्न सकेको छैन अझै सङ्कोचको पर्खालभित्र निसास्सिएर सधैँ अनुहारको भूगोलमा लागेको दागैदागको
कर्णाली प्रदेश सभाका चारमध्ये सबैभन्दा सक्रिय समिति हो, प्रदेश मामिला समिति । गठन भएको दुई महिनामै समितिका १४ वटा बैठक सम्पन्न भएका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद् अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभएको छ ।
नेपालगञ्ज नाकाबाट मात्रै वर्षमा एक अर्ब हाराहारीको आलु भारतबाट आयात हुने गरेको पाइएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।
फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको ‘पूर्ण ग्यारेन्टी’ गर्न आग्रह गरेको छ ।
देशमा आवश्यक रहेको माइनिङ (खानी) इन्जिनियरको आवश्यकता पुरा गर्नका लागि मद्दत गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालय (केयू)ले यस वर्षदेखि स्नातक तहमा खानी इन्जिनियर विषयको अध्यापन सुरु गर्ने भएको छ ।
सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।
रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ ।
पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो ।