चाडपर्वमा बजारमा झिनियाको माग र खपत बढी हुन्छ । अन्य समयमा भन्दा रङ मिसिएका खाद्य सामग्री यो बेला बढी प्रयोगमा आउछन् ।
ताप्लेजुङमा ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जिल्लाका अधिकांस स्थानीय तहका वडाले लाभग्राहीको घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।
ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारबाट उडान सुरु भएको हो ।
सप्तरीमा रहेको १८ स्थानीय तहमध्ये ८ पालिकालाई कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरीले आर्थिक कारोवार सुरु गरेको छ ।
नेपालमा छिटो छिटो राजनीतिक आन्दोलन र परिवर्तन हुने गरेको छ । भर्खरै जेनजी पुस्ताको आन्दोलन भएर राजनीति नयाँ मोडमा आइपुगेको छ । जनअपेक्षा, आकाङ्क्षा र आवश्यकता अनुरूप आर्थिक
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा सिँचाइ सुविधा थप विस्तार गरेको छ । यस अवधिमा चार हेक्टर क्षेत्रफलमा नयाँ सिँचाइ सुविधा पुगेको छ भने छ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन् ।
नवयुवा (जेनजी) पुस्ताले गरेको आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारले प्रतिनिधि सभाको निर्वाचन र क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा ध्यान केन्द्रित गर्दै छ । यस प्रयोजन
जेनजी पुस्ताले एउटा नयाँ इतिहास लेखे । संसारले हेर्यो र नतमस्तक भयो, नेपाली जेनजी पुस्ताको अदम्य साहस देखेर । जो साँच्चै थ्रेसहोल्ड पार गरेको चरणमा थियो, हुनुपर्ने थियो । संसारले नेपाली राजनी
गत वर्ष पाल्पा र गुल्मी गरेर १३३ योजना थिए । अहिलेपनि सोही सङ्ख्यामा योजनाहरु छन् । बजेट हेर्दा पाँच लाखसम्मका योजना छन् । गत वर्ष गुल्मीमा ६३ वटा योजनामध्ये ५६ वटाको काम भयो ।
२०८२ भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन र त्यसपछिको माग सम्बोधन गर्न मेरो नेतृत्वमा मन्त्रीमण्डल गठन गर्न आह्वान गरिए अनुसार यही भदौ २७ गते अन्तरिम सरकार ग
जेनजी आन्दोलनले सिर्जना गरेको सत्तापलटसँगै नेपालको राजनीतिमा नयाँ नयाँ अवधारणा र अनुमान प्रकट हुन थालेका छन् । समाजमा फरक प्रकारको मनोविज्ञान देखा पर्न थालेको छ । एकातिर आशाका
सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ स्थित खुर्कोटलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा अघि बढेको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले छोएका देशका १२ स्थानलाई नयाँ सहरको रुपमा विकास गर्ने सरकारी योजनाअन्तर्गत खुर्कोटलाई नयाँ सहर बनाउने कार्य २०७० सालबाट सुरु गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गरेको छ । बडादसैँ, शुभ दिपावली, छठ लगायतका चाडपर्वको शुभकामना सन्देश जारी गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले चाडपर्वलाई सार्वजनिक स्थलमा भीडभाड, हो–हल्ला र हुलदङ्गा नगरी सभ्य र मर्यादित ढङ्गबाट चाडपर्व मनाउन आग्रह गर्नुभयो ।
विराटनगरका उद्योगी देवकीनन्दन अग्रवालले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको एउटा स्टाटस ‘भन्सारमा घुँडे बिल आजदेखि खारिज’ ले निक्कै चर्चा पायो । यसको कारण थियो भन्सार विन्दुमा
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५७ पैसा र बिक्रीदर १४२ रुपियाँ १७ पैसा निर्धारण गरिएको छ ।