नजिकिँदै गरेका चाडपर्वहरूलाई लक्षित गर्दै पश्चिम नवलपरासीका विभिन्न टोलहरूमा सम्भावित चोरी र लुटपाटका घटना न्यूनीकरण गर्न नागरिकस्तरमै सुरक्षा गस्ती सुरु गरिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
जेनजी आन्दोलनपछि क्षतिग्रस्त कार्यालयहरूको पुनर्निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले अभियान थालेको छ । आन्दोलनका क्रममा निशानामा परेका सरकारी कार्यालयहरूको पुनर्निर्माण थालेको हो ।
दसैँतिहार, लक्ष्मी पूजा र छठजस्ता ठुला चाडपर्व सुरक्षित र शान्तिपूर्ण ढङ्गले मनाउन बाँके र कपिलवस्तुमा विशेष सुरक्षा योजना लागु गरिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिने दुवै जिल्ला
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व लिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ । जिल्ला पार्टी कार्यालयको अवस्था बु
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख कोष नियन्त्रक देवीप्रसाद गौतमले सुशासन कायम तथा पारदर्शितालाइ प्राथमिकतामा राखी कार्य सम्पादन अगाडि बढाइएको बताउनुभएको छ ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका एक फर्निचर व्यवसायीले रु एक लाख एक हजार १११ प्रदान गर्नुभएको छ ।
पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाएको मध्यपहाडी लोकमार्ग लथालिङ्ग छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण यो राजमार्ग अन्तर्गत पाँचथरको थर्पुदेखि चिवाभन्ज्याङसम्मको ५१ किलोमिटर क्षेत्र लाथलिङ्ग भएको हो ।
दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने सर्वसाधारणको बिहानदेखि राति अबेरसम्म चहलपहल बढेको हो ।
भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ ।
ताप्लेजुङमा पछिल्लो एक महिनाको अवधिमा एघार जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार भदौ महिनामा उक्त सङ्ख्यामा नाबालक परिचयपत्र वितरण गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिनुभएको छ ।
गायक थानेश्वर गौतम र गायिका सदीक्षा कट्टेलको स्वरमा ‘भइयो परदेशी’ बोलको गीत सार्वजनिक भएको छ । परदेशीको कथामा आधारित तथा दसैँतिहारको विशेष गीतमा वैदेशिक रोजगारीमा रहेकाहरूले