कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आश र त्रासबाट मुक्त भएर व्यवसायीले बैंकिङ प्रणालीबाट नै राजनीतिक दल र उम्मेदवारसँग चन्दा कारोबार गर्नुपर्ने बताउनुभएको छ।
महोत्सव आयोजक संस्था उत्कर्ष नेपालले मंगलबार पत्रकार सम्मेलन गरी मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा माघ १५ गतेदेखि वीरगञ्जमा तीन दिने मधेश साहित्य महोत्सव आयोजना गर्ने जनाएको हो।
झापा जिल्ला हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रहरी पूर्ण रूपमा सक्रिय रहेको बताउनुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गर्नुभयो ।
युवराज सफल भनिने युवराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आज निजलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो ।
सन् २०२५ मा युरोपेली उपभोक्ताका लागि हाइब्रिड–इलेक्ट्रिक सवारी साधन सबैभन्दा लोकप्रिय पावर विकल्पका रूपमा उभिएका छन् । मङ्गलबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार हाइब्रिड कारले विशुद्ध पेट्रोल-सञ्चालित कारलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेका हुन् ।
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुष तेस्रो दिन साँझ सम्म पनि फेला पर्न सकेका छैनन् ।
मधेश प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने जानकारी दिनुभयो।
खोटाङमा एक हजार २८२ जना निर्वाचन प्रहरी छानिएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि माग गरिए असुसार निर्वाचन प्रहरी छानिएको निर्वाचन भर्ना छनोट उपसमितिले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर झापा निर्वाचन क्षेत्र ५ अहिले देशको सबैभन्दा धेरै चर्चामा रहेको क्षेत्र बनेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको उम्मेद्वारीले यो क्षेत्र राष्ट्रिय राजनीतिक बहसको केन्द्र बनेको हो ।
नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गर्दा १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ७२६ दशमलव ५१ को बिन्दुमा कायम भएको हो ।
सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मी र लालीगुराँसले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।