कैलालीको कैलारी गाउँपालिकाले सेवाबाट अवकाश लिएका स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद पुरस्कारसहित बिदाइ गरेको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–७ को प्रबुद्ध माध्यमिक विद्यालय च्यानमका प्रधानाध्यापक मधुप्रसाद खतिवडा सम्पर्कविहीन हुनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज सङ्क्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ ।
गत वर्ष घाटा खाएका च्याउ किसानले यस वर्ष भने राम्रो आम्दानी गर्न सफल भएका छन् । च्याउ खेतीमा राम्रो उत्पादन गर्दै आएको कालिका नगरपालिकाको पदमपुर क्षेत्रका किसानले अहिले मूल्य पाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
गोरखाामा डेंगुबाट एक जनाको मृत्यु भएको छ ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका ९ स्थित काउले खोलामा एक पुरुषको शव फेला परेको छ । मङ्गलबार बिहान खोलाको किनारमा शव भेटिएको हो ।
कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु. छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो ।
विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले निर्वाचन प्रणाली सुधार गर्नुपर्ने बताउनुभएको छ । संविधान दिवसको सन्दर्भमा उहाँले सो कुरा बताउनु भएको हो ।
इलामको सूर्योदय नगरपालिकाको चिया बगानमा पछिल्लो समय विभिन्न देशमा राजदूत पुग्ने गरेका छन् । नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाले अन्तु र कन्याममा
सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।