जुम्लाका नयाँ मतदाताले आगामी निर्वाचनमा देश परिवर्तन गर्न सक्ने नयाँ व्यक्तिलाई भोट हाल्ने बताएका छन् । उनीहरूले भ्रष्टाचार अन्त्य, सुशासन कायम र युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिने बताएका हुन् । जिल्ला निर्वाचन कार्यालय जुम्लामा मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेका नयाँ मतदाताले परिवर्तनका पक्षमा मतदान गर्ने प्रतिक्रिया दिएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–१, आचार्यबाडाका विनोद आचार्यले पहिलो पटक मतदान गर्न पाउने उत्साह व्यक्त गर्दै भन्नुभयो, “देश अब पुराना नेताबाट चल्दैन । परिवर्तन गर्न सक्ने नेतृत्व आउनु पर्छ ।”
चीन र भारतसँग सीमा जोडिएको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् । व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन) कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ ।
कञ्चनपुरका मध्यवर्ती क्षेत्रबाट नदीजन्य पदार्थ उत्खननका लागि प्रक्रिया अगाडि बढेको छ । विगत तीन वर्षदेखि मध्यवर्ती क्षेत्रमा लगाइएको प्रतिबन्धका कारण बन्द रहेको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, माटो) उत्खननको काम पुनः सञ्चालन गरिएको हो ।
राष्ट्रिय जनगणना अनुसार चितवनको जनसङ्ख्या सात लाख २२ हजार रहेकोमा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या पाँच लाख ६९ हजार पुगेको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शा
समाज रूपान्तरण गर्नका लागि यति बेला बाजुराका विभिन्न गाउँबस्तीमा स्थानीयको कचहरी हुने गरेका छन् ।
जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सीमाक्षेत्रमा रहेका सीमास्तम्भहरूको स्थलगत निरीक्षण गरिएको छ ।
अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन उद्देश्यका साथ सामाजिक सुरक्षा कोष, नेपालले बुधबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सोलुखुम्बुका ग्रामीण किसानलाई खेतमा पहेंलपुर भएर पाकेको धान काट्न र थन्क्याउन भ्याइनभ्याई भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
आतङ्कवाद विश्वकै लागि चुनौती बनेको छ । आमजनताविरुद्ध डरत्रास फैलाई वा हिंसा प्रयोग गरेर राजनीतिक वा वैचारिक लक्ष्य हासिल गर्ने प्रक्रिया आतङ्कवाद हो । यो शब्द विशेष गरी शान्तिकालमा वा युद्धको सन्दर्भमा गैरलडाकू (प्रत्यक्ष रूपमा भाग नलिएका नागरिक) मा
नेपालको प्रमुख ट्रेकिङ तथा प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एसीए) ले यस वर्ष विदेशी पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गरेको छ ।
कक्षा १२ पछि उच्चशिक्षा र रोजगारीका लागि बिदेसिने मोह त्याग्दै एक युवकले स्वदेशमै उद्यम गर्ने बाटो तय गरेका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–५, सुपिङका १
नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई परिचयपत्र वितरण प्रक्रिया महोत्तरी जिल्लामा सुरु गरिएको छ ।