मधुपर्कको ५७ औँ वार्षिकोत्सवमा आयोजित कार्यव्रmमको दोस्रो सत्र ‘मधुपर्क–मन्थन’ मा ‘वर्तमान नेपाली कविता ः अवस्था, यात्रा र गन्तव्य’ विषयक प्रवचनका स्रोत वक्ता प्रा. डा. लक्ष्मण गौतमले सुनाउनुभएको
सहकारीको दुई अर्ब ठगी अभियोगमा पक्राउ पर्नुभएका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई आइतबार राति बागलुङ लगिएको छ । शुक्रवार भारतको नयाँ दिल्लीमा पक्राउ पर्नु भएका उहाँलाई शनिवार काठमाडौँ ल्याइएकोमा आइतबार साँझ पोखरासम्म विमानमा ल्याइएको थियो ।
केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले निजी विद्यालयमा ऋण लिएर छोराछोरीलाई पढाउँथे ।
बाँकेमा बिरामीका लागि माग अनुसारको रगत अभाव भइरहँदा विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रमलाई अघि बढाएका छन् ।
लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ [एनआरएनए]ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् ।
तीन दिनअघिदेखि परेको अविरल वर्षात्को कारणले बाढी र पहिरोमा परी १८ परिवार विस्थापित बनेका छन् ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा दिएको उन्नत जातको ‘सावा मन्सुली सव १’ मा धानमा फल नलागेपछि खेती थन्काउने बेलामा किसानहरू मारमा परेका छन् ।
कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा चार सयभन्दा बढी उद्योग खारेज भएका छन् । आव २०८०/८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइको हाराहारीमा उद्योग खारेज भएका हुन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपत् पोर्टल’ मा अपूरो विवरण प्रविष्टि हुँदा भूकम्पपीडितको अस्थायी आवास (टहरा) निर्माणको दोस्रो किस्ताको रकम वितरणमा ढिलाइ भएको जनाएको छ ।
संस्कृत विषय पढाइ हुने उग्रतारा वेद विद्याश्रम दाताको सहयोगबाट सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाम अमरगढी–८, उग्रतारा मन्दिर परिसरमा स्थापना गरिएको विद्याश्रमबाट गत वर्षको एसइई परीक्षामा पाँच जना बटुक सहभागी भएका थिए ।
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।
दसैँको सँघारमा सखिया नाचले चहलपहल हुने थारू बस्ती यतिबेला सुनसान छन् ।
अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण कोशी प्रदेशमा अहिलेसम्म सत्र जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालय वि
गाउँकै विद्यालयमा कक्षा ६ देखि १० सम्म संस्कृत विषयको पढाइ हुन्छ । संस्कृत पढ्ने आधा जति दलित समुदायका विद्यार्थी छन् ।
गत बिहीबारदेखि आएको अविरल वर्षापछिको बाढी र पहिरोले बागमती प्रदेशको जिल्लामा ठुलो सङ्ख्यामा धनजनको क्षति भएको छ । राष्ट्रिय, प्रादेशिक र ग्रामीण सडकहरू क्षति पुग्दा सडक सम्पर्क विच्छेद भएको छ ।