समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नेपाली चलचित्र ‘अनौठो तिर्सना’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ । अमेजन प्राइममा प्रदर्शन हुने यो पहिलो नेपाली चलचित्र हो ।
सरकारको बजेट सामान्यतया तीन मूल शीर्षकमा स्रोतसाधन विनियोजन गरिएको हुन्छ ।
विश्वव्यापी रूपमा नै सार्वजनिक प्रशासन सेवाग्राही र राजनीतिक कार्यकारी दुवैतिरबाट आलोचित हुँदै आएको छ ।
हितायु, अहितायु, सुखायु एवं दुखायु यी चार प्रकारका आयुलाई हित र अहित गर्ने पश्य र
१. विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले इजिप्टलाई औलोमुक्त घोषणा कहिले गरेको हो ? सन् २०२४ अक्टोबर २० – इजिप्टको सभ्यता जत्तिकै पुरानो यो रोग अब त्यहाँको इतिहास बनेको छ ।
१. आधुनिक विश्व एक गाउँको रूपमा रूपान्तरित भइरहेको छ । यस प्रक्रियामा अन्तर्निहित कारक तìवहरू प्रस्तुत गर्दै विश्वव्यापीकरणले मुलुकको विकास प्रक्रियालाई कसरी सहयोग गर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।
काठमाडौँको भद्रकालीबाट मङ्गलबार साँझ देखिएको धरहरा र आसपासको दृश्य ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असोज १० देखि १३ गतेसम्मको बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र पार्नुपर्ने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारबाहीको दायरामा ल्याउने दृढता व्यक्त गर्नुभएको छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ [दक्षिण एसियाली फुटबल महासङ्घ] च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ ।
नेप्लिज फेसन होम र फाइट फर लाइफद्वारा राजधानीमा सम्पन्न किड क्विन नेपाल २०२४ मा काठमाडौँ भ्याली स्कुलकी सारिका सिटौला र भ्याली भ्यु स्कुलकी भाग्यश्री खड्का (जुनियर) ले ३८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुम्नुभएको छ ।