साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ। बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा खेलको ८१ औँ मिनेटमा नेपालविरुद्ध बङ्गलादेशले २–१ को अग्रता लिएको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा बङ्गलादेशले लिएको अग्रतालाई तोड्दै नेपालले बराबरी गोल गरेको छ ।
बाँकेको नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडीमा आगलागी भएको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
प्युठानको दम्तीमा निर्माण भएको ३३–११ केभी सबस्टेशन सञ्चालनमा आएको छ ।
दाङमा प्रहरीले दुई लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा बङ्गलादेशको पोस्टमा नेपालले खेलको १० औँ मिनेटमा गरेको प्रहार क्रसबारमा लागेर फर्किएको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल सुरु भएको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रङ्गशाला पुग्नुभएको छ ।
साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल अहिले ६ः३० बजे सुरु हुँदै छ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ।
साफ महिला च्याम्पियनसिप २४ को फाइनल खेल्ने ११ खेलाडीको नाम सार्वजनिक भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जानुहुने भएको छ ।