यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ ।
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्र पाँच करोड रुपियाँ बराबरको केरा भारतबाट आयात गरिएको छ ।
तराई मधेश क्षेत्रमा दाइजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् ।
नेपालगन्ज ४ बसपार्क बाइपास रोड मानसरोवर दोहोरी साँझ नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ८३ पैसा कायम भएको छ ।
अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँको तारकेश्वर नगरपालिका२ देविस्थान मानेडाँडामा रहेको राष्ट्रिय झण्डा पार्कबाट आइतबार साँझ देखिएको काठमाडौँ उपत्यकाको दृश्य ।
नेपालीको दोस्रो ठुलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराइका जिल्लामा छठको तयारी सुरु भएको छ।
सर्लाहीमा निर्माणाधीन घरको पर्खाल भत्किएर एक मजदुरको मृत्यु भएको छ। उक्त घटनामा एक जना घाइते भएका छन्।
भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाले हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन्।
बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भूभागमा आज हल्का वर्षा भएको छ।
प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आइतबार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।
पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन्।