त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फाका फिरोज लालचनले सञ्चालन गरेको माउन्ट भिल्ला एन्ड रेस्टुरेन्टबाट साढे आठ लाखसहित १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको छ ।
सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।
जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ ।
झाडीले ढाकिन थालेको पाखो, त्यहीबिचमा उजाड डाँडो । १० वर्षअघि यस्तो पहिचान रहेको तारजालकोट क्षेत्र अचेल भव्य संरचनासहित गुल्जार बनेको छ ।
पाँचथरमा तिहारको भाइटिकाको दिनदेखि मेला लाग्छ, जसको इतिहास दुई सय ७० वर्ष पुरानो छ ।
यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष सजावट तथा सिँगारिन थालिएको छ । वीरगन्ज महानगरभित्रमात्रै एक दर्जनभन्दा धेरै स्थानमा रहेका छठघाटलाई ‘दुलही’ जस्तै सिँगारिएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ ।
सन्धिखर्क नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ वितरण गरेको छ । किसानलाई एक सय २० क्विन्टल उन्नत जातको गहुँको बीउ वितरण गरेको हो ।
नेपाली चलचित्र ‘ऊनको स्विटर’ को छायाङ्कनको काम सकिएको छ । छायाङ्कनको काम अन्तिम चरणमा पुगेको निर्देशक फुङ्सो जवेगूले बताउनुभयो ।
मिथिलावासीले दीपावली पर्व आइतबार भैयादुज मनाइएसँगै सम्पन्न गरेका छन् । दीपावली सकिएलगत्तै अब मङ्गलबारदेखि नै पर्व छठ सुरु हुँदैछ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले माध्यमिक विद्यालय र स्वास्थ्य चौकीहरू जाने सडक कालोपत्रे गर्ने भएको छ ।
मधेशी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छन् डोम समुदाय । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बङ्गाल आपाल रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।
भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।