बागमती कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ निर्वाचित हुनुभएको छ ।
देशको माटोबाट कक्षमा पुग्ने प्रयासमा अस्ट्रेलियामा निर्मित पहिलो रकेट बुधबार १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार बैठक भर्खरै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो।
बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी छिट्टै गठन गर्ने बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र दार्चुलाले एक वर्षमा पाँच करोडभन्दा बढीको विद्युत बिक्री गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।
दुई पक्षबिच सम्झौता भएपछि जनता समाजवादी (जसपा) नेपाल सप्तरीको कार्यालयमा लगाएको ताला खुलेको छ ।
विभागीय टोली एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु भएको छ । बागमती प्रदेश सभा भवन परिसरमा निर्वाचन सुरु भएको हो ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटक–पटक उपस्थित हुन नमानेपछि अभियोजकहरूले सोधपुछका लागि भन्दै बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्।
लामो समयदेखि बन्न नसकेको नवलपुरको कावासोतीस्थित ग्रामीण सडक कालोपत्रे बनेपछि यहाँका स्थानीय खुसी भएका छन्।
रुसको कामचटका प्रायद्वीप नजिक समुद्रमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जापानको प्रशान्त महासागर तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। जापान मौसम विभागले सुनामीको उचाइ ३ मिटरसम्म पुग्न सक्ने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
देशका सिर्जनशील एवं महत्वाकाङ्क्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ ।