बिहीबारदेखि सुरु हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पूर्ण तयारी पुरा भएको छ। महोत्सव चैत्र ७ गते देखि ११ सम्म महोत्सव काठमाडौंमा आयोजना हुँदैछ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बुधबार कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
अस्ट्रेलिया महादेश भित्रपनि छुट्टै टापुका रुपमा अलग पहिचान बनाएको तास्मानिया राज्यको राजधानी होर्वाटमा यही आउदो २९ मार्चमा नेपाल महोत्सव आयोजनाको तयारी जोडतोडका साथ अगाडि बढेको कुरा आयोजक एनआरएन तास्मािनया राज्य समितीले जानकारी दिएको छ ।
बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षका राजेश विष्टलाई पक्राउ गरेको हो।
बुटवलमा दोस्रो मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा मिडिया सम्मेलन हुने भएको हो ।
बागलुङमा चार हजार बढी विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् ।
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार नेपाल पुलिस क्लब, सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबाट गुल्मीका ११ क्याम्पसमध्ये छ क्याम्पसमा नेपाल विद्यार्थी संघले नेतृत्व पाएको छ। दुई क्याम्पसको नेतृत्व अनेरास्ववियुले पाएको छ भने एक क्याम्पसको नेतृत्व अखिल क्रान्तिकारीले प्राप्त गरेका छन्।
विकासको नयाँ नयाँ प्रयोगका क्रममा हेटौँडा उपमहानगर महिलामैत्री सहरको रुपमा विकास गरिने भएको छ ।
जिल्लाका पाल्ही बहुमुखी क्याम्पस रामग्राम ४ जितपुर, दिव्यज्योती क्याम्पस चिसापानी वर्दघाट र त्रिभुवन क्याम्पस बेलाटारी गरी तीन क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ विजयी भएको हो।
बागलुङ बजारसँग जोडिएको मुलपानी–दानबिसौना सडक स्तरोन्नति गर्न थालिएको दुई दशक भएपछि सडकको सतरोन्नति सुरु गरिएको छ ।
टुसाल युथ क्लब र ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको सम्पूर्ण प्यानलनै विजयी भएको छ ।
नेपालका कराते खेलाडी विप्लभलाल श्रेष्ठले खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको छ ।