ताप्लेजुङमा आगामी वैशाखमा सिरिजङ्घा पर्यटन महोत्सव आयोजना हुने भएको छ ।
सम्पन्न स्वतन्त्र विधार्थी युनिययनको निर्वाचनमा लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा नेपाल विधार्थी संघले तेस्रो पटक प्यानल नै विजयी भएर वर्चश्व कायम गरेको छ ।
युगान्डामा सम्पन्न महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सहभागी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ ।
बागलुङ नगरपालिका –३ बोक्सेको गैराका ७६ बर्षीय मोतीलाल सापकोटाको दैनिकी कृषि कर्ममा बित्दछ । बिहान ४ बजे उठ्यो, नित्य कर्म, तरकारीको डोको बोक्यो बागलुङ बजार ल्यायो र बेच्यो । उहाँको यो दैनिकी झैण्डै ४० बर्षदेखि अनवरत छ।
गोरखाको एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पासमा अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। बुधबार बिहान भएको अन्तिम मतगणना अनुसार स्ववियुको अध्यक्षमा अखिल क्रान्तिकारीका सुलभ अम्गााईले ४८ मतले पछि पार्दै विजयी हुनुभएको हो।
पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मीले चुमेको छ । पोखरामा सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मी घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो ।
नेपालका युवा बुद्धिचाल खेलाडी पुरुषोत्तम सिलवाल फिडे क्यान्डिडेट मास्टर (सीएम) हुनुभएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा रञ्जीत यादव निर्वाचित हुनुभएको छ
संयुक्त राष्ट्रसंघका भुतपूर्व सहायक महासचिव कुलचन्द्र गौतमको परिवारले चैत २८ र २९ गते इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरसहित बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
स्ववियु निर्वाचन भएका बागलुङका चार क्याम्पसमा विभिन्न चार विद्यार्थी संगठनले विजयी भएका छन्।
नवलपरासी पूर्व (नवलपुरको) हुप्सेकोट गाउँपालिकामा रहेका वनहरूमा किर्नाले सताउँदा काम गर्न असहज भएको स्थानीयको गुनासो छ ।
पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ ।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले धनगढीमा जारी सीप तथा स्वरोजगार मेलाको अवलोकन गर्नुभएको छ । गृह जिल्ला आएको बेला उहाँले सीप तथा स्वरोजगार मेलाको अवलोकन गर्नुभएको हो ।
रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।
जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।