वीरेन्द्रनगर नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका वडा कार्यालय गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका व्रmममा जलेर ध्वस्त भएपछि नगरपालिकाले सबै वडाको
मुस्ताङको लो–घेकर दामोदरकुण्डका च्याङ्ग्रापालक कृषक निमा गुरूङले विगतका बर्षमा चिनियाँ च्याङ्ग्राको अधिक माग हुने गरे पनि यस पटक ग्राहकको रोजाइमा नपरेको बताउनुहुन्छ ।
मधेस प्रदेशका आठ वटै जिल्लामा बडादसैँको रौनक छाएको छ । यहाँका शक्तिपीठमा पूजाअर्चना तथा मेला आयोजना गरी दसैँ मनाइँदैछ ।
बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।
देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनको क्रममा क्षेत्रीय कारागार भिमफेदीको पर्खाल फोडेर ४२० जना कैदीबन्दी भागेका थिए । फरार कैदीमध्येमा हालसम्म १८६ जना कारागारमा फर्किएका छन् । अझै २३४ जना कैदीबन्दी फरार रहेको कारागार कार्यालय भिमफेदी मकवानपुरले जनाएको छ ।
लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मुग्लिङ क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी
अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर ।
पाँचथर र ताप्लेजुङको सिमानामा अवस्थित तिम्बुङ पोखरी क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ र पाँचथरको याङवरक गाउँपालिका–२
आज दसैँको महाअष्टमी, घरघरमा खसीबोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर मात्र खान चिकित्सकहरुको सुझाव छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
दसैँ घरआँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ ।
कुुनै समय कुष्ठरोगी बस्ने ठाउँ भनेर स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुुङ्गा टुुनिबोटलाई चिनिने गरिन्थ्यो । त्यहाँ जाँदा कुष्ठारोग सर्छ भन्दै स्थानीय जान डराउँथे । टुनिबो
हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा कायम रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
दाङको कालाकाटे–सिक्टा हुलाकी मार्गको छेउमा प्रतापपुर गाउँ छ । राजपुर गाउँपालिका–३ अन्तर्गत पर्ने प्रतापपुरमा करिब ६७ घरपरिवार बसोबास गर्दछन् । ६७ घरधुरीका करि
दसैं सुरू भएपछि घटस्थापनादेखि सप्तरीको मन्दिहरूमा साँझमा दियो बाल्ने श्रद्धालु भक्तजनहरूको घुँइचो लाग्नेगरेको छ ।