दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय गेट नजिकै बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले दसैँलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादसैँदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो ।
बडादसैँको महाष्टमीको दिन मङ्गलबार काठमाडौँको इन्द्रचोकमा किनमेल गर्न आएका सर्वसाधारण ।
नेपाली कांग्रेसका नेता मोरङ ३ का निवर्तमान सांसद डा. सुनिलकुमार शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपियाँ दिने घोषणा गर्नु भएको छ ।
दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूको दुर्लभ बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ ।
तालिबान अधिकारीहरूले फाइबर अप्टिक नेटवर्क बन्द गरेपछि अफगानिस्तानले मङ्गलबार लगातार दोस्रो दिन इन्टरनेट र मोबाइल फोन सेवाविहीन अवस्थामा बिताएको छ ।
दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले सङ्घीय राजधानी काठमाडौँ छाडेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेका महत्वपूर्ण शक्तिपीठ मध्येको नक्साल भगवतीको दर्शन गर्नुभएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालले वर्तमान सरकार शान्तिपूर्ण, भयरहित र निष्पक्ष प्रतिनिधिसभाको निर्वाचन गराउने आफ्नो मूल उद्देश्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।
भारतीय अवरोधका कारण कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कार्य अवरुद्ध भएको छ ।
पछिल्ला वर्ष कैलालीमा नगदेबालीका रूपमा खेती हुँदै आएको उखुखेतीको क्षेत्रफल घट्दै गएको छ ।
चाडपर्व नजिकिँदै गर्दा गोरेटो तथा सडक मर्मत र वरपरको झाडी सरसफाई लगायतका कार्य गर्ने प्रचलन अधिकांश स्थानमा हराउँदै गइरहेको छ ।
आफ्नो बुबासँगै राप्ती नदीमा माछा मार्न गएका राप्तीसोनारी ७ सैयापुरका ११ वर्षीय बालक भीम पुन नदीमा डुबेर बेपत्ता भएका छन् ।
सङ्खुवासभाका किसान मनोज राईलाई अझै सम्झना छ, त्यो बेलाको पीडा । गाउँमा मिहिनेत गरेर उत्पादन गरेका फलफूल पाकेर सड्थे, तरकारी खेर जान्थे । बजार नै थिएन ।